Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


डडेल्धुरामा गाई संरक्षणकाे अभियान सञ्चालन

डडेल्धुरा । डडेल्धुरामा गाई गाई संरक्षणकाे अभियान सञ्चालन गरिएकाे छ । डडेल्धुरामा गाईको संरक्षण गर्नको लागि अखण्ड भजन किर्तन तथा धार्मिक प्रवचन समेत गरिएको हाे । ॐकार सनातन हिन्दु प्रतिष्ठान