Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


रजनीकान्तकी छोरी ऐश्वर्याको घरबाट गहना चोरी

एजेन्सी । भारतीय अभिनेता रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको घरबाट करिब ६० तोला गहना चोरी भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार उनको चेन्नईस्थित घरको लकरबाट गहना चोरी भएको हो ।