Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


नेपालमा पहिलो पटक गधा दिवस

काठमाडौं । आज मे ८ अर्थात् विश्व गधा दिवस । ‘गधालाई पनि मानव मजदूर सरह व्यवहार गरौँ, आवाजविहीनहरुप्रति न्याय गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि पहिलो पटक यो दिवस मनाइएको