२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


गणेशमान स्मृति रोड रेस १७ बैशाखमा

काठमाडौं । गणेशमान सिंहको स्मृतिमा १७ बैशाखमा तेस्रो संस्करणको रोड रेस आयोजना हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने रोड रेसमा १० किलोमिटर र ५ किलोमिटरका