Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


प्रेस चौतारीको अध्यक्षमा बस्नेत

काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मतिले चयन हुनुभएको छ । पोखरामा भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट उहाँ अध्यक्षमा चयन हुनुभएको हो । महाधिवेशनबाट बस्नेतको अध्यक्षमा