Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


गणपूरक संख्या नपुग्दा विद्युत विधेयक भएन पेस

काठमाडौं । प्रतिनिधिसभामा गणपूरक संख्या नपुग्दा विद्युत विधेयक २०८० पेस हुन सकेन । आज बसेको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेसको प्रस्ताव गर्नुभएको थियो । गणपूरक

गणपूरक संख्या नपुगेपछि लेखा समितिको बैठक बस्न सकेन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । आजका लागि बोलाइएको समितिको बैठक कोरम पुग्न नसक्दा बस्न नसकेको हो । बैठक शुक्रबार बिहान