Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


काठमाडौंमा मनाइयो गठामंगल पर्व

काठमाडौं । काठमाडौंको भित्रि शहरमा गठामंगल अर्थात घण्टाकर्ण पर्व मनाइएको छ । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने गरिन्छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक