Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


गंगालालका सात जना बिरामीमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौंमा उपचार गराइरहेका सात जनामा कोरोना संक्रमण देखिएको छ । उपचारका लागि भर्ना भएका सात जनामा सोमबार साँझ कोरोना पुष्टि भएको हो।