Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


बालबालिकामा पनि कोरोनाविरुद्ध खोपको परीक्षण गर्ने

काठमाडौं, फागुन २ । बेलायतस्थित अक्सफोर्ड-एस्ट्राजेनेकाले कोरोना खोप बालबालिकामा पनि परीक्षण गर्ने भएको छ । फेब्रुअरीको अन्त्यमा ६ वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा परीक्षण गरिने जनाइएको हो । बालबालिकामा प्रतिरोधी प्रतिक्रिया

निजामती सेवाका कर्मचारीलाई खोप दिन सुरु

काठमाडौं । कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ । आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानीय तहका कर्मचारी लगायतलाई कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको

तेस्रो चरणको खोप अभियान : जनप्रतिनिधि,कर्मचारीलाई लगाइने

काठमाडौं । कोरोनाविरुद्धको खोपको तेस्रो चरणको अभियान आइतबारबाट शुरु हुंदैछ । तेस्रो चरणको खोप अभियानमा सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा

सञ्चार गृहमा कार्यरत अन्य कर्मचारीलाई खोपको व्यवस्था मिलाईदिन मिडिया एलाईन्सको माग

काठमाडौं, माघ ३० । कोभीड –१९ महामारीका समयमा उच्च जोखीमका साथ फ्रन्टलाईनमा रहेका समाचार संकलन, सम्प्रेषण कार्यमा संलग्न पत्रकारहरुलाई प्राथमिकतामा राखि खोप व्यवस्थापन गरेकोमा नेपाल सरकारप्रति मिडिया एलाईन्स नेपालले शुक्रबार

खोप किन्न विश्व बैकले नेपाललाई पौने ९ अर्ब ऋण दिने

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि विश्व बैकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर ( करिब ८ अर्ब ७० करोड रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने तयारी गरेको छ

कोरोनाको खोप लगाएकाले क्वारेन्टिनमा बस्नु नपर्ने

काठमाडौं । कोरोना विरुद्धको खोपको पूर्ण डोज लिएर १४ दिन पूरा गरेकाहरु संक्रमितको सम्पर्कमा आए पनि अनिवार्य क्वारेन्टिन बस्न नपर्ने जनाइएको छ । अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसि)ले

आजबाट सञ्चारकर्मी र कुटनीतिक नियोगका कर्मचारीलाई खोप, कहाँ–कहाँबाट लगाउन पाइन्छ ?

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियानमा सञ्चारकर्मी र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको छ । माघ २५ गते बसेको सचिवस्तरीय बैठकले सञ्चारकर्मी र कुटनीतिक नियोगमा

पत्रकारलाई लगाउन थालियो कोभिड–१९ विरुद्धको खोप

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ । सोमबारदेखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन

प्राथमिकताअनुसार खोप नलगाएको भन्दै सरकारको आलोचना

काठमाडौं । सरकारले प्राथमिकताअनुसार कारोना भाइरस विरुद्धको खोप नलगाएको भन्दै सरकारको निर्णयको आलोचना भइरहेको छ । स्वास्थ्य मन्त्रालयले खोपका लागि तयार पारेको लक्षित समूहको पहिलो चरणको प्राथमिकतामा परेकाहरुलाई खोप नलगाई

भोलिदेखि दोस्रो चरणको खोप अभियान सुरु, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई लगाइने

प्रज्ञा तिमल्सीना (इमेज) काठमाडौं, माघ २५ । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत भोलि (माघ २६) गतेदेखि कूटनीतिक नियोगका कर्मचारी र अग्रपंक्तिमा कार्यरत पत्रकारहरुलाई खोप लगाइने भएको छ । चिकित्सक,