१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


प्रशिक्षक– ‘नेपालले सक्दैन’, खेलाडी भन्छन्– ‘अन्तिमसम्म लड्छौं’

बलिया टोली भएकाले नेपालको छनोट सम्भावना न्यून रहेको छ । छनोटको सम्भावना कम भए पनि छनोटमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली टोली तयार रहेको सुजल श्रेष्ठले बताए ।

फाइनलमा शतप्रतिशत दिएर खेल्छौं : कप्तान लामिछाने

त्रिदेशिय टी–२० खेलमा नेपाल सहित पीएनजी र मलेसियाको सहभागिता थियो । नेपाल प्रतियोगिताको चार खेलमा अपराजित रहँदै फाइनल पुगेको हो । पीएनजी २ अंक भए पनि फाइनल पुग्न सफल भएको

आर्मीलाई मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि

सुदूरपश्चिम घर भएरै नेपाली टोलीको प्रतिनिधित्व गरिरहेका भलिबल खेलाडी राजेन्द्र बिष्ट, विनोद चन्द, दिनेश गिरी, विशाल विक, टेकराज अवस्थी, भैरव बम, रविन चन्द र दीपक जोशीलाई पनि सम्मान गरिएको परिषद्ले

नेपाल घरेलु मैदानमा खेल्ने एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टीको खेलतालिका सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार पपुवा न्युगिनी (पीएनजी)सँगको एकदिवसीय तथा पीएनजी र मलेसियासँगको त्रिदेशीय टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

थाइल्याण्डमा हुने दुई मैत्रीपूर्ण खेलका अल्मुताइरीले बोलाए २५ खेलाडी (को–को परे ?)

नेपालले २४ मार्चमा थाइल्याण्डको राष्ट्रिय फुटबल टीम र २७ मार्चमा त्यहाँको स्थानीय क्लब चोनबुरीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल थाइल्याण्डको चोङबुरीमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपाली महिला भलिबल टीमलाई सरकारको सम्मान, प्रधानमन्त्रीबाट सम्मान थाप्न अल्मुताइरी पनि बालुवाटारमा

विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थान उक्लँदै इतिहास रचेको कारण प्रिन्सलाई सम्मान गरिएको हो ।

कोरोनामा खेल : प्रतियोगिताहरू नरोक्न खेलाडीको आग्रह, एन्फा सकारात्मक

सेन्ट्रल कलेज एभरेष्ट फुटबल क्लव नारायणगढका क्याप्टेन मनिष तामाङले सरकारको आदेश मान्नुपर्ने बताउनुहुन्छ । यद्यपि खोप लगाइसकेकाले खेल गतिविधि नरोक्न पनि उहाँ आग्रह गर्नुहुन्छ ।

सुल्झियो क्यानको विवाद : खेलाडी मैदान फर्किए, सुरु भयो बन्द प्रशिक्षण

क्यान र खेलाडीबीच भएको सहमतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । प्रशिक्षक दासानायकेले सबै सन्तुष्ट हुने गरी निष्कर्षमा पुगिएको जानकारी दिए ।

क्यानको बन्द प्रशिक्षणमा थुप्रै खेलाडी अनुपस्थित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेका खेलाडीहरू बन्द प्रशिक्षणमा अनुपस्थित भएका छन् । क्यानले ३० जना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएकोमा वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदा स्पष्टिकरण सोधेर क्यानले

खेलाडीमाथिको कारबाही फिर्ता लिन क्यानका ६ जना बोर्ड सदस्यको माग

क्यानका ६ जना बोर्ड सदस्यले बुधबार संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै आफूहरूले असोजमा भएको बैठकमा खेलाडी ग्रेडिङको मापदण्ड र प्रस्तावमाथि मत राखे पनि त्यसलाई बेवास्था गरिएको बताए ।