Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


कोभिडका कारण खेलकुद संरचना प्रयोगविहीन, व्यवस्थित रहेको राखेपको दावी

खेलकुद विभाग प्रमुख थापाले हरेक वर्ष सरकारले देशका विभिन्न ठाउँमा रंगशाला निमार्णका लागि बजेट विनियोजन गरे पनि खण्ड खण्डमा आउने बजेटले समयमा सम्पन्न हुन ढिलाइ भएको बताए ।