Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


नेतालाई खुशी पार्न कानुन व्यवसायीलाई न्यायाधीश बनाउन प्रधानन्यायाधीशकै रुचि

काठमाडौं । जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म दलीय भागवण्डामा न्यायाधीश बनाइँदा न्यायको चुरो मर्नुका साथै लोकसेवामार्फत आएका न्यायक्षेत्रका उम्दा प्रतिभाको भविष्य समाप्त भएको तर्फ सर्वत्र दबाब पर्न थालेको छ ।

‘धारामा पानी आउँदा खुशीको सीमा छैन’

जाजरकोट । पुखौँदेखि खानेपानीको समस्या भोग्दै आएकी नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराको घरआँगनमै पानी पुगेको छ । नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट आँगनमै धारा निर्माण गरेर चौबीसै घण्टा पानी निरन्तर

लोकसेवा प्रश्नकाे उत्तर हुन पाउँदा सुरक्षाकाे खुसी

लोकसेवा आयोगले अधिकृतको प्रश्नपत्रमा कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्रीको नाम सोधेकोमा उनले खुसी व्यक्त गरेकी हुन् ।

विमानस्थल बनाउन रोक लगाएकोमा वातावरणप्रेमीहरू खुसी

बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो ।

तामाकोशीमा भरपर्दो स्वास्थ्य संस्थाको अभाव, उपचारका लागि निःशुल्क शिविरको भर

सबैका लागि स्वास्थ्य भन्ने सरकारी नाराले दोलखाको अति दुर्गम यो जफेवासीलाई गिज्याइरहेको छ । गाउँमा एउटा भरपर्दो अस्पताल नहुँदा र आर्थिक अभावका कारण स्वास्थ्यमा पहुँच पुर्‍याउन नसक्दा जफेवासी वर्षौंदेखि रोग

देवता खुसी बनाउन आमाले दिइन् ६ वर्षीय छोराको बली

एजेन्सी । भारतको केरलस्थित पलक्कडमा एक महिलाले देवता खुसी पार्नका लागि आफ्नो ६ वर्षीय छोराको बली चढाएकी छन् । ३० वर्षीया महिला शिक्षकले अल्लाह खुसी पार्न छोराको कुर्बानी दिएकी हुन्

चण्डालघाटमा पुल बन्दा स्थानीयको खुसी, भन्छन्– ‘अब खोलाले बगाएर मान्छे मर्दैनन्’

प्रकाश नेपालइलाम । माइखोलाको जँघार तर्दा वर्सेनी दर्जनौंको ज्यान गएको स्थान चण्डालघाट माथिबाट अहिले पक्की पुल निर्माण भएको छ । पुल निर्माणपछि जँघार तर्नु पर्ने अवस्थाको अन्त्य भएको छ भने