Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


घर-दैलोमै पानी आएपछि स्थानीय पाल्पाका स्थानीय दङ्ग

अधिकांश मगर बस्ती रहेको वडा नं. ४ देवीनगरमा १ सय ३० घर परिवारले नयाँ धारा जोडेका छन् । घरमै धारा भएपछि सुखको दिन आएको, बालबालिकाले पढ्न समय पाएको, गाउँमै शहर