Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


उपत्यकाका खुला ठाउँ बिस्तारै हराउँदै र मेटिँदै (फोटोफिचर)

काठमाडौं । काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ । उपत्यकाभित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन् । काठमाडौं बस्तीहरुले भरिएको शहर हो ।