Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


खुम्बु ल्होसार कप फुटबल माघ माघ २४ गतेदेखि ललितपुरमा हुने

काठमाडाैं । सोलुखुम्बुको महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने प्रतियोगितामा