Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


पाल्पामा खिर खाँदा ६४ जना बिरामी

भरत शर्मा (इमेज) पाल्पा, साउन १४ । पूर्वी पाल्पाको रामपुर नगरपालिकामा पाउडर दूधको खिर खाँदा ६४ जना बिरामी परेका छन् । रामपुर नगरपालिका–७, मोहटीका ओमबहादुर सुनारको १३औं दिनको पुन्यतिथिमा सहभागी