Logo १९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026


अस्पतालबाटै शाहीको विज्ञप्ति : ‘संसद् जान तयार हुँदा बेहोस भएछु, पार्टीको निर्णयमा प्रतिबद्ध छु’

विज्ञप्तिमा भनिएको छ, ‘सदनमा जाने भनि तयारी अवस्था रहेका बेला अचानक विरामी भइ भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल जाँदै गर्दा बेहोस् भएछु । म अहिले उपचाररत छु