Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


नेपालको वेस्ट इण्डिजविरूद्ध खराब प्रदर्शन

काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इण्डिज विरूद्धको खेलमा नेपालले खराब शुरूवात गरेको छ। सातौं ओभरसम्म नेपालले चार विकेट गुमाएको हाे। नेपालले पछिल्लो विकेट आरिफ शेखको गुमाएको छ।