२ असार २०८२, सोमबार | Mon Jun 16 2025


नेपालमा हैजाविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ हुने

काठमाडौं । नेपालमा मुखबाट खुवाइने हैजाविरुद्धको खोपको क्लिनिकल ट्रायल हुने भएको छ । विल गेट्स फाउन्डेसनको अनुदानमा सुरु हुन लागेको अनुसन्धान प्रक्रिया समेत सुरु भइसकेको छ । कान्ति बाल अस्पताल,