एजेन्सी । दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा सबैभन्दा महङ्गा खेलाडी बनेका छन् । चेन्नईमा भएको अक्सनमा मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख