आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९औं स्थानमा यथावत् रहन सफल भएको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो ।
दासानायके प्रशिक्षक नियुक्त गरेको जानकारी क्रिकेट क्यानडाले सामाजिक सञ्जालबाट दिएको छ । उनी दोस्रो पटक क्यानडको प्रशिक्षक नियुक्त भएका हुन् । श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका पुबुदु अहिले क्यानडाका नागरिक हुन्
पत्रकार सम्मेलनमा उनले आफ्नो कोचिङ करियरको सबैभन्दा कठिन निर्णय भएको बताएका छन् । आफूलाई नेपाल क्रिकेट मनपर्ने र अहिलेको स्थितिमा छाड्नुपर्दा निकै भावुक भएको बताए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आसीसी)ले नेपाल टी–२० लिगलाई मान्यता दिएको छ भने राष्ट्रिय खेलकुद परिषद्ले पनि मान्यता दिइसकेको छ ।
नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले । डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे । जान निकोल र
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड जारी त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा नामिबियाले टस जितेको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बिहीबार सार्वजनिक गरेको खेलाडीको सूचीमा विराट कोहलीको नाम अटाएको छैन ।
काठमाडौं । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको पहिलो बैठकले फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाइने निर्णय गरेको छ । समितिका अध्यक्ष सुवास
उसका लागि जन निकोलले सर्वाधिक ६० रनको योगदान दिँदा डिभान लाककले ४३ रन प्रहार गरे । कप्तान जरहाड इरामसले २१ तथा क्राग विलियम्सले २१ रन जोडे ।
काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइतबार दोस्रो अभ्यास खेल खेल्दैछ । नेपालले आज क्यानाडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ । खेल नेपाली समय