Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


नेपाल घरेलु मैदानमा खेल्ने एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टीको खेलतालिका सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार पपुवा न्युगिनी (पीएनजी)सँगको एकदिवसीय तथा पीएनजी र मलेसियासँगको त्रिदेशीय टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

बैतडीको मेयर कप टी–ट्वान्टी क्रिकेटमा देहामाडौंको पहिलो जित

निग्लाशैनी खेल मैदानमा गुरुखोलाले दिएको १ सय १२ रनको लक्ष्य देहीमाडौंले ७ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

क्रिकेटका पाँच युवा खेलाडीले भारतमा प्रशिक्षण गर्ने

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली पाँच युवा खेलाडीले भारतको बेंगलोरस्थित क्रिकेट एकेडेमीमा दुई सातासम्म प्रशिक्षण गर्ने भएका हुन् ।

आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा दिपेन्द्रसिंह ऐरी

ओमानमा सम्पन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका क्रममा दिपेन्द्रले नेपालका लागि ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले प्रतियोगितामा १ सय ५९ रन बनाउनुका साथै ६

क्रिकेट प्रतियोगिता हेर्न दुई दिन सार्वजनिक बिदा

प्रतियोगितामा जनप्रतिनिधि र कर्मचारी समेत सहभागी र व्यवस्थापन खटिनुपर्ने भएको हुँदा बिदा दिएको उल्लेख गरिएको छ ।

श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार भएको खेलमा श्रीलंका नेभीलाई ८१ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो । १ सय ९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ५ बलमा

लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमीलाई

धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा विद्याभुषणले १२ दशमलब १ ओभरमा ८९ रन मात्र बनाउन सक्यो ।

टी–ट्वान्टी वरीयतामा नेपालको दुई स्थान सुधार

नेपालले ओमानमा सपन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट खेलेको थियो । छनोटमा तेस्रो भएको नेपालले ५ खेलमा ४ खेल जितेको थियो ।

आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट : तेस्रो स्थानका लागि ओमानले जित्यो टस

मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो । ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ ।

टी–ट्वान्टी वरीयतामा कुशलको २६ स्थान सुधार

यस्तै कुशलले आयरल्याण्डविरुद्ध १५, ओमानविरुद्ध ५, फिलिपिन्सविरुद्ध १ सय ४ र यूएईविरुद्ध ७ रन बनाएका थिए । कुशल आईसीसीको वरीयताको शीर्ष ४० भित्र पर्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन्