Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


क्रसर व्यवसायीको आन्दोलनलाई निर्माण व्यवसायी महासंघको ऐक्यवद्धता

काठमाडौं । क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुको आन्दोलनलाई नेपाल निर्माण व्यवसायी महासंघले ऐक्यवद्धता जनाएको छ । शुक्रबार माईतीघरमा पुगेर महासंघका महासचिव रोसन दाहालले क्रसर उद्योगीहरुको आन्दोलनमा