२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कोविड-१९ को खोप बाँदरमा परीक्षण गर्दा सकारात्मक : अध्ययन

वासिङ्टन । अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ । खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोनाभाइरसका