१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


काठमाडौंमा १,००१ सहित थप २,१२० जनामा संक्रमण, मृत्यु हुनेको संख्या ५२८ पुग्यो

काठमाडौं, असोज १७ । नेपालमा थप दुई हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा उपत्यकामा १,१७७ सहित देशभरमा २,१२० संक्रमित थपिएका हुन् । काठमाडौं

भारतमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक लाख नाघ्यो

नयाँदिल्ली, असोज १७ । भारतका कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा थप एक हजार ६९ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्ममा कुल मृतकको संख्या

काठमाडौं महानगरमा करिब १० हजार संक्रमित

काठमाडौं, असोज १७ । काठमाडौं महानगरपालिकामा कोरोनाभाइरस संक्रमितको संख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । यसमध्ये सबैभन्दा बढी १५

पशुपतिनाथलगायतका क्षेत्रमा सरसफाइ

काठमाडौं, असोज १७ । खेम्स क्लिनिङ प्रालिले पशुपतिनाथ, नयाँ बसपार्कलगायतका क्षेत्रमा सरसफाइ गरेको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथलगायतका क्षेत्रमा क्लिनिङले सरसफाइ गरेको हो । व्यावसायिकरुपमा

सरकारको रवैयाले राज्य प्रणाली विघटन र प्रतिगमनको लहर आउने खतरा : बाबुराम

काठमाडौं, असोज १७ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको ध्यान महामारी नियन्त्रणभन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्नतर्फ केन्द्रित भएको बताउनुभएको छ । अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधानभन्दा

प्रधानमन्त्री ओलीले गरे अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य लाभको कामना

काठमाडौं, असोज १७ । प्रधानमन्त्री केपी ओलीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य

लिभरपुलका खेलाडी सादियो मानेलाई कोरोना संक्रमण

काठमाडौं । इङ्गलिस फुटबल क्लब लिभरपुलका खेलाडी सादियो मानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई सामान्य ज्वरोको लक्षण देखिएको र सेल्फ आईसोलेशनमा राखेर उपचार सुरु गरिएको क्लबले जनाएको छ

यी हुन्, कोरोनाभाइरसबाट संक्रमित विश्व नेता

जोहन्सवर्ग, असोज १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसबाट संक्रमित भएसँगै उहाँपनि कोरोनाभाइरसबाट संक्रमित विश्व नेताहरुको सूचीमा पर्नुभएको छ । यसअघि, अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोनाभाइरसबाट

कोरोनाबाट धनगढीकी २५ वर्षीया युवतीको मृत्यु

कैलाली, असोज १६ । धनगढीकी २५ वर्षीया एकजना युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत् उहाँको शुक्रबार मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका–९, बाँकेगाउँमा डेरा गरी

कोरोनाविरुद्ध नेपालमै उत्पादित औषधिको ‘क्लिनिकल ट्रायल’ हुने

काठमाडौं, असोज १६ । कोरोनाभाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको ‘क्लिनिकल ट्रायल’ हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड-१९ को लागि