२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


पचली आजु भैरव जात्रा शुरु

काठमाडौं, कात्तिक ४ । कोरोना महामारीकाबीच लिच्छवीकालीन पचली आजु भैरव जात्रा मंगलबारदेखि शुरु भएको छ । मंगलबार काठमाडौं भिमसेन स्थान थकु जुजुको घरबाट पचली भैरव मुर्ति रहेको घाम्पोलाई टेकुस्थित पचली

उपचारलाई प्रभावकारी र सामाजिक न्यायसहितको समता प्रदान गर्न सबै संक्रमितको उपचार नगर्ने निर्णय : स्वास्थ्यमन्त्री

काठमाडौं, कात्तिक ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको उपचारलाई प्रभावकारी बनाउन र उपचारमा सामाजिक न्यायसहितको समता प्रदान गर्न सबै संक्रमितको उपचार नगर्ने निर्णय गरेको बताउनुभएको छ ।

उपत्यकामा १७०२ सहित ३०९३ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं, कात्तिक ४ । पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३०९३ जनामा कोरोना

ट्रम्प सबैतिर थप आक्रामक

टक्सन, कात्तिक ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सबैतिर थप आक्रामक देखिँदै आउनुभएको छ । अमेरिकी उच्च ओहोदामा रहेका र अतिसम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति

‘रिपोर्ट नेगेटिभ’ आएपछि भेन्टिलेटरबाट निकालियो, ‘आईसीयू’मा सारेपछि मृत्यु

कैलाली, कात्तिक ४ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा कञ्चनपुरका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना परीक्षणको ‘रिपोर्ट नेगेटिभ’ आएपछि भेन्टिलेटरबाट निकालिएका कञ्चनपुरको भीमदत्त नगरपालिका-८ का

मुख्यमन्त्री पोख्रेलले भने लुम्बिनी प्रदेशमा कोरोनाको निःशुल्क उपचार यथावत

काठमाडौं, कात्तिक ४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो प्रदेशमा कोरोना भाइरसको निःशुल्क उपचार कायमै रहेको बताउनुभएको छ । मुख्मन्त्री पोख्रेलले कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामीको निःशुल्क उपचारको व्यवस्था

अनावश्यक रुपमा घरबाहिर ननिस्कौंः काठमाडौं जिल्ला प्रशासन

काठमाडौं, कात्तिक ४ । काठमाडौं जिल्ला प्रशासन कार्यालय (सिडिओ) ले अनावश्यक रुपमा घरबाहिर ननिस्कन सबैमा आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम अझ बढ्न सक्ने भन्दै सिडिओ कार्यालयले व्यक्तिगत र

संक्रमितको नि:शुल्क उपचार र शवको व्यवस्थापन गर्न आयोगको आग्रह

काठमाडौं, कात्तिक ४ । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको संविधान प्रदत्त हकको सुनिश्चतता गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ती जारी गर्दै कोरोना (कोभिड –१९) बाट संक्रमित बिरामीहरुको

उपचार गर्दिनभन्दा जनताले कर तिर्दिन भनेमा के भन्ने ? : नेपाली कांग्रेस

काठमाडौं, कात्तिक ४ । नेपाली कांग्रेसले कोरोना भाइरसको उपचार गर्दिन नभन्न फेरि पनि सरकारको ध्यानकर्षण गराएको छ । प्रधानमन्त्री केपी ओलीसँग कांग्रेसले जनताको उपचार गर्दिन भन्दा जनताले पनि कर तिर्दिन

दशैं बिदाको पाँच दिन बैंक नखुल्ने, ३७ सय बढी कर्मचारीलाई कोरोना

काठमाडौं, कात्तिक ४ । दशैंको बिदा अवधिभर बैंकहरु नखुल्ने भएका छन् । फूलपातीको दिन कात्तिक ७ गतेदेखि एकादशीका दिन ११ गतेसम्म सबै बैंकका शाखाहरू बन्द हुने भएको हो । नेपाल