काठमाडौं, मंसिर ७ । कोरोनाको निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत
काठमाडौं । नेपालमा कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका दुई र झापाका एक जना छन् । दाङका दुई जना पुरुषको बाँकेको कोहलपुर मेडिकल कलेजमा
काठमाडौं । सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ७ सय ४७ पुगेको छ । शनिबार एकैदिन ३८ जनामा संक्रमण पुष्टि भएसँगैं जिल्लामा संक्रमितको संख्या ७ सय ४७ पुगेको हो । हिजो इन्द्रावतीमा
काठमाडौं, मंसिर ६ । नेपालमा १५ वर्ष उमेरभन्दा माथिका सबै मानिसलाई कोरोनाभाइरसविरूद्धको खोप लगाउन ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ समितिले
काठमाडौं, मंसिर ६ । नेपालमा पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमणपछि निको हुनेको संख्या बढ्दै गएको छ । हालसम्म दुई लाख १८ हजार ६३९ जनामा संक्रमण पुष्टि भएकोमा शनिबारसम्म एक लाख
वासिङटन, मंसिर ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट संक्रमित हुनुभएको छ । उहाँका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण भएको शुक्रबार पुष्टि गरेका
काठमाडौं, मंसिर ६ । कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा जारी गरिएको ‘लकडाउन’को समयलाई सदुपयोग गर्नेहरु अहिले स्वरोजगार बन्दै आम्दानी गरिरहेका छन् । हेटौंडा उपमहानगरपालिका–६ मा मात्रै लकडाउनपछि ४० भन्दा बढी
बैतडी, मंसिर ६ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आउँदो सोमबारबाट पाँच दिनका लागि खोलिने भएको छ । यही मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्मका लागि नाका खुला हुने
काठमाडौं, मंसिर ६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान गरिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले अबको
काठमाडौं, मंसिर ५ । छठ पर्वको मुख्य दिन शुक्रबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो । शनिबार बिहान उदाउँदो