बुटवल, मंसिर २१ । रुपन्देहीमा आइतबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलमा रहेको कोरोना अस्थायी अस्पताल र भैरहवास्थित भिम अस्पतालमा १/१ गरी २ जनाको मृत्यु गएको हो
काठमाडौं । सुर्खेतमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय
लण्डन । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता
काठमाडौं, मंसिर २० । सरकारले सहजरूपमा कोरोनाविरुद्धको खोप आयात गर्न औषधि अध्यादेश जारी गरी कानुनी बाटो खुला गरिसकेको छ । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनो खोपको व्यवस्थापनका लागि द्रुत
काठमाडौं, मंसिर २० । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ५७७ पुगेको छ
दुबई, मंसिर २० । कोरोनाको विरुद्धमा बनाइएको खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । अमेरिकी कम्पनी फाइजर र यसैको जर्मन साझेदार बायोएनटेकले बनाएको खोप
लहान, मंसिर २० । कोरोना संक्रमणबाट सिरहामा गएराति थप एकजना पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
एजेन्सी, मंसिर २० । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिन बाध्यकारी नबनाइने बताउनुभएको छ । खोप उपलब्ध भएपछि सबैले व्यक्तिगत इच्छाका आधारमा खोप लगाउने निर्णय गर्न
काठमाडौं, मंसिर १९ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार २७२ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या कुल दुई
काठमाडौं, मंसिर १९ । निर्माण व्यवसायी महासंघले कोरोना रोकथाम र नियन्त्रणका लागि गरिएको ‘लकडाउन’को अवधिमा छ हजार बढी आयोजनाको म्याद सकिएकाले तिनीहरुको म्याद थप गर्नुपर्ने माग गरेको छ । लकडाउनका