बागलुङ, बैशाख ३० । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालमा ९ जना बागलुङको धौलागिरी अस्पतालमा ४ जना र म्याग्दीको
एम्नेष्टीले नेपालका राजनीतिज्ञहरूलाई राजनीतिक झगडा र आन्तरिक कलहमा नअल्झी देशमा चुलिँदो संबटलाई सम्बोधन गर्न पनि अपील गरेको छ ।
नेपालमा कोरोनाको महामारीको अवस्था डलरलाग्दो रहेकोबारे आफूले कनेक्टिकटको नेपाली समुदायबाट सुनेको र यसबारे बाइडेन प्रशासनलाई अझै सहायताका लागि आज आफूले सिनेटमा दबाब दिएको मर्फीले ट्वीटरमा उल्लेख गर्नुभएको छ ।
काठमाडौं, वैशाख ३० । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेवलाल श्रेष्ठको निधन भएको छ। ललितपुरको इमाडोल घर भएका उहाँको कोरोना संक्रमणका कारण निधन भएको हो । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार
काठमाडौं, वैशाख २९ । नेपाली कांग्रेसका नेता दिपक गिरिले कोरोना महामारीको विकराल अवस्थामा जनताको जीवन बचाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार एक विज्ञप्ति निकाल्दै
स्याङ्जा, बैशाख २९ । स्याङ्जामा जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा बढाउने निर्णय भएको छ । बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई समय थप गरि जेठ १५ सम्म थप गरिएको जिल्ला
काठमाडौं, बैशाख २९ । नेपाल चिकित्सक संघले नेपाल कोरोना महामारीको गम्भीर अवस्थामा पुगेको भन्दै देशभर रेड अर्लट घोषणा गरेको छ । संघले आज विज्ञप्ति जारी गर्दै महामारी तिव्र रुपमा बढ्दै
काठमाडौं, वैशाख २९ । सरकारले कोरोना संक्रमित बिरामीका लागि प्रयोग गर्ने गरिएको औषधि रेम्डिसिभिरको मूल्य तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति निकाली उक्त औषधिको प्रतिभाइल ४ हजार
मंगलबारसम्म फाट्टफुट्ट केही अस्पतालले मात्र अक्सिजन अभावले गर्दा उपचार गर्न समस्या भएको बताइरहेका बेला बुधबार आइपुग्दा एकपछि अर्को गर्दै सुबिधासम्पन्न मानिएका अस्पतालहरुले उपचार गर्न नसक्ने घोषणा गर्दै हात उठाएका हुन्
काठमाडौं, बैशाख २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा