१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


भारतले सार्वजनिक गर्‍यो कोरोनाको औषधि, अक्सिजनका क्षेत्रमा ठूलो राहत पुग्ने रक्षा मन्त्री सिंहको भनाइ

काठमाडौं, जेठ ३ । भारतले कोरोना भाइरसविरुद्ध तयार पारेको औषधि आज सार्वजनिक गरेको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सोमबार एक कार्यक्रमबीच २–डीजी नामक औषधि सार्वजनिक गर्दै कोभिड–१९ का

काठमाडौंमा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा संक्रमण पुष्टि

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम

कोरोना नियन्त्रण गर्न सिंगो राज्य संयन्त्र एक हुनुपर्छ : अध्यक्ष पोखरेल

काठमाडौं, जेठ २ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारी नियन्त्रण गर्न सरकारले सम्पूर्ण स्रोत साधनको परिचालन गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष पोखरेलले मुलुक कोरोना महामारीका कारण संकटग्रस्त

नवलपरासीमा संक्रमित हुनेमा युवा धेरै

नवलपरासी, जेठ २ । पश्चिम नवलपरासीमा कोरोना संक्रमित हुनेमा युवाहरुको संख्या धेरै रहेको पाइएको छ । दोस्रो लहरमा फैलिएको संक्रमणमा २५ देखि ४० वर्ष उमेर समुहका युवाहरुमा बढी संक्रमण देखिएको

अक्सिजन खोज्ने काम विरामीको आफन्तको होइन–स्वास्थ्य मन्त्रालय

काठमाडौं, जेठ २ । सरकारले कोरोना बिरामीका आफन्तलाई अक्सिजन सिलिण्डर खोज्न नलगाउन आग्रह गरेको छ । बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका

धौलागिरी अस्पतालमा अक्सिजन अभाव

बागलुङ, जेठ २ । कोरोना संक्रमित ह्वात्तै बढेपछि बागलुङको धौलागिरी अस्पतालमा अक्सिजन अभाव हुन थालेको छ । कोरोनाको दोस्रो लहरको नयाँ भेरियन्टसँगै कोरोना संक्रमण दर तिव्र बढ्दा धौलागिरी अस्पतालमा अहिले

पछिल्लो २४ घण्टामा ७३६८ संक्रमित, ६६४८ संक्रमणमुक्त, १४५ जनाको मृत्यु

काठमाडौं, जेठ २ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभर गरिएको एन्टिजेन र पीसीआर परीक्षण गर्दा

कोरोना महामारी नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने सीसीएमसीको निर्णय, पैसाको अभावमा कसैको ज्यान नजाओस्–प्रधानमन्त्री

काठमाडौं, जेठ २ । प्रधानमन्त्री केपी ओलीलै जुनसुकै उपाय अपनाएर भए पनि नागरिकको ज्यान जोगाउन मातहतका मन्त्री, निकाय र अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । सिंहदरबारमा प्रधानमन्त्री ओलीसमेत उपस्थित भएको कोभिड–१९

रौतहटको निषेधाज्ञामा आज देखि थप कडाई

रौतहट । रौतहटमा कोरोनाको संक्रमित संख्या बढदै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञामा आज देखि कडाई गरेको छ । प्रमुख शहरका राजमार्ग र सहायक राजमार्गमा सबारी साधन चल्न रोक लगाएर मानिसहरुको आवागमनलाई

रसुवामा कोरोना परिक्षण रोकियो

रसुवा । हिमाली जिल्ला रसुवामा कोरोना परिक्षणका लागि स्वाब संकलनको कार्य रोकिएसंगै बिरामीहरु अन्यौलमा परेका छन । त्रिशुली अस्पताल नुवाकोटले कोरोना परिक्षणका लागि स्वाब संकलनको कार्य बन्द गरेसँगै लक्षण देखिएका