१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


स्पेनबाट चार्टर्ड जहाजमा आयो अत्यावश्यकीय स्वास्थ्य सामग्री

काठमाडौं, जेठ ६ । कोरोना महामारीविरुद्ध प्रयोग हुने अत्यावश्यकीय स्वास्थ्य सामग्री लिएर युरोपेली मुलुक स्पेनबाट आएको चार्टड विमान काठमाडौं उत्रिएको छ । कोरोना महामारीमा उपचार तथा रोकथामका लागि स्पेन सरकारले

नेपाललाई तिब्बतले गर्‍यो आइसीयू, भेन्टिलेटर र अक्सिजन सामग्री सहयोग

काठमाडौं, जेठ ६ । कोरोना महामारीको जटिल अवस्थासँग जुधिरहेको नेपाललाई तिब्बतले स्वास्थ्य सामग्री सहयोग गरेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सरकारले नेपाललाई महामारीविरुद्ध लड्न आपतकालीन स्वास्थ्य सामाग्री सहयोग गरेको

भारतमा कोरोनाबाट दुई लाख ७६ हजार नयाँ संक्रमित थपिँदा ३८ सय ७४ जनाको मृत्यु

एजेन्सी, जेठ ६ । भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई लाख ७६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा सातौं दिन पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी छ

प्रधानमन्त्री ओलीलाई देउवाको १५ बुँदे ध्यानाकर्षण पत्र, नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न माग

काठमाडौं, जेठ ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई कोरोना महामारी नियन्त्रणलगायत विषयमा पार्टीका तर्फबाट ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा पुगेर देउवाले प्रधानमन्त्री ओलीलाई

संक्रमितलाई घरदेखी अस्पतालसम्म सेवा दिँदै शिवराज नगरपालिकाका जनप्रतिनिधी

कपिलवस्तु, जेठ ५ । कोरोनाले देश आक्रान्त भएको बेला स्थानीय सरकार आफ्ना नागरिकको रक्षाको लागि फरक फरक अभ्यास मा जुटेका छन् । नागरिकप्रती बफादार भई केही पालिकाका जनप्रतिनिधी सकृयता साथ

नेपालमा धेरै अघि तेस्रो भेरियन्ट भित्रिएर विध्वङ्श मच्चाइरहेको विज्ञहरूको दाबी

तेस्रो भेरियन्ट बढी संक्रामक हुनुका साथै यसले जटिलता निम्त्याउने भन्दै सरकारले अहिलेको अवस्थामा कुन भेरियन्ट नेपालमा भित्रियो भन्दा पनि संक्रमण रोकथाम तथा नियन्त्रणको लागि उचित व्यवस्थापनमा ध्यान दिनुपर्नेमा भाइरोलोजिष्ट बासुदेव

कैलालीमा संक्रमितको शव व्यवस्थापनमा महिला सैनिक खटिए

कैलाली, जेठ ५ । कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि नेपाली सेनाले महिला सैनिकलाई पनि खटाएको छ । धनगढीमा रहेको नेपाली सेनाको भवानी दल गणले बुधबारदेखि उप-सेनानी शशी खड्काको कमाण्डमा

स्याङ्जामा थप ६ जना संक्रमितको मृत्यु

स्याङ्जा, जेठ ५ । स्याङ्जाका पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको उपचारको क्रममा र होमआइसोलेनमा निधन भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट वालिङ नगरपालिकाका तीन, चापाकोट,

भारतबाट खोप पाउने समय अनिश्चित, खोप उत्पादक सिरमले भन्यो अहिले निर्यात गरिन्न

काठमाडौं, जेठ ५ । भारतबाट नेपालले कोरोनाविरुद्धको खोप तत्काल पाउने सम्भावना टरेको छ । आफै कोभिड–१९ को चपेटमा परेको भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्ष्टिच्यूटले यस वर्षको अन्त्यसम्म

पछिल्लो २४ घण्टामा कोरोनाबाट गण्डकीमा १५ जनाको मृत्यु

बागलुङ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.विनोद बिन्दु शर्माले दिएको जानकारी अनुसार अनुसार बागलुङका ४,