२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


फाइजर र बायोएनटेकले गर्यो क्लिनिकल परीक्षण

काठमाडौं । कोरोना बिरुद्धको खोप कम्पनी फाइजर र बायोएनटेकले ५५ वर्ष उमेर समूहका वयस्कमा ओमिक्रोन–विशेष कोभिड–१९ खोपको सुरक्षा र रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षण गर्न क्लिनिकल परीक्षण सुरु गरेको छ ।