Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


२० महिनापछि खुल्दै अमेरिका : आज रातीदेखि कोराेना खोप लगाएकालाई प्रवेश अनुमति दिइने

अमेरिकाले कोरोना महामारी फैलिएपछि बन्द गरेको प्रतिबन्ध हटाउँदै आजरातीदेखि डबल डोज खोप लगाएका विदेशी आगन्तुकका लागि प्रवेश अनुमति दिने भएको छ ।