Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


कैदीबन्दीमा पनि कोरोना: १६६ जनामा सङ्क्रमण भेटियो

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ को सङ्क्रमण नेपालको कारागारमा समेत देखिन थालेको छ । कारागारभित्र बस्ने कैदीबन्दीमा पछिल्लो समयमा सङ्क्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ