Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


लम्बियो कोप–२६, गरिब देशलाई दिइने वित्तीय सहायतासम्बन्धी वार्तामा सहमति जुटेन

कोइला तथा अरु खनिज इन्धनबाट स्वच्छ ऊर्जामा जानका लागि दिइने सहुलियत तथा जलवायु परिवर्तनसँग जुझ्नका लागि गरिब देशलाई दिइने वित्तीय सहायतासम्बन्धी वार्तामा सहमति जुट्न सकेको छैन ।