Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सरकारमा सहभागी हुने बारे लोकतान्त्रिक समाजवादी अन्योलमा

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले सरकारको औपचारिक धारणापछि मात्रै सहभागिताको विषयमा निर्णय लिने जनाएको छ ।

प्रचण्डकै कारण मुलुकमा राजनीतिक अस्थिरता आएको हो- केशव झा

उहाँले अपूर्ण रहेको संविधानको पूर्णताको निम्ति संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । खासगरी मुलुकमा दस प्लस एक राज्यको स्थापना गर्नुपर्नेमा नेता झाले जोड दिनुभयो ।

न्यायाधीशका प्रश्नले जनतामा शंका उब्जियो– नेता झा

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले न्यायाधीशहरुका प्रश्नले जनतामा शंका उब्जिएको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध ललितपुरमा भएको विरोधसभामा बोल्दै नेता झाले प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा