Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन केवल टेलिभिजन व्यवसायीको माग

काठमाडौं, असोज ८ । नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका छन् । महासंघका पदाधिकारीहरुले बिहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग