काठमाडौं । अमेरिकाको तल्लो सदनकाे प्रतिनिधि सभाको नयाँ सभामुखमा केभिन म्याककार्थी चयन भएपछि जारी राजीतिक गतिरोधकाे अन्त्य भएकाे छ । अमेरिकामा केही दिन अघिदेखि राजीतिक गतिरोध जारी रहेकाे थियाे ।
काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा केभिन म्याककार्थी निर्वाचित भएका छन् । १४ पटकको मतदानमा हार बेहोरेका केभिन १५ औं पटकमा निर्वाचित हुन सफल भएका हुन् ।