३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


नवलपरासीमा ३ महिनाभित्रमा केबलकार सञ्चालन हुने

काठमाडौं । नवलपरासीमा आगामी ३ महिनाभित्र केबलकार सञ्चालन गर्ने तयारी भएको छ । नवलपरासीको गैँडाकोट नगरपालिका–१ मा रहेको मौलाकालिका मन्दिर जानका लागि ३ महिनाभित्र केबलकार सञ्चालन हुने भएको हो ।