Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


केही वर्षमै नेपाल समृद्ध हुन्छ : अध्यक्ष ओली

नवलपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सुरु गरेका काम पूरा भए केही वर्षमै नेपाल समृद्ध हुने बताउनुभएको छ । पूर्वी नवलपरासीको कावासोतीमा भएको कार्यक्रमा अध्यक्ष

एमसीसीको व्याख्यात्मक घोषणा अर्थहीन : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणा अर्थहीन भएको टिप्पणी गर्नुभएको छ ।

एमसीसी पास गर्नेबारे प्रचण्ड र नेपालसँग ढुक्क नभएका प्रधानमन्त्री एमालेसँग निरन्तर छलफलमा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच शनिबार पनि वार्ता हुने भएको छ । आज अपरान्ह दुई दलबीच वार्ता हुने तयारी छ । एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा कांग्रेस

ओली भेट्न प्रधानमन्त्री देउवा बालकोटमा, एमसीसी र गठबन्धनबारे निर्णायक वार्ता हुने

यसअघि शुक्रबार दिनभर प्रधानमन्त्रीले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गर्नुभएको थियो ।

एमसीसी सत्ता गठबन्धनलाई गलपासो : अध्यक्ष ओली

पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी सत्ता गठबन्धन दललाई गलपासो भएको बताउनु भएको छ । गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा

ओलीको आरोपपछि एमसीसीलाई पत्र लेखेको डकुमेण्टहरू लिएर आउन खनालको चुनौती

उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्रतिगामी शक्तिहरूले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको जिकिर गर्नुभयो ।

एमसीसीविरुद्धको प्रदर्शनमा छानी-छानी ढुंगा हान्ने ? : अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीविरुद्धको प्रदर्शनमा छानी छानी ढुंगा हान्ने गरेको आरोप लगाउनुभएको छ । पोखरामा पार्टी प्रशिक्षण कार्यक्रममा एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू

ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री देउवालाई नेपालको आग्रह

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनु भएको छ

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच फेरि छलफल हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बेलुका ७ बजे फेरि छलफल हुने भएको छ । बिहीबार दिउँसो प्रतिनिधि सभाको बैठक स्थगित भएपछि

एमाले अध्यक्ष ओली आन्तरिक छलफलमा, लगत्तै कांग्रेससँग छलफल हुने

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेस महामन्त्री गगन थापाले सत्तामा बसिरहन नमिल्ने बताउँदै आउनुभएको छ ।