Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


शान्ति प्रक्रियाका बाँकी काम पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्ने बताउनुभएको छ । बुधबार चाडपर्वको अवसर पारेर पार्टीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा

महासचिव गुटेरेसले संसदमा गर्नुभएको सम्बोधन धेरै राम्रो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई गर्नुभएको सम्बोधन धेरै राम्रो रहेको बताउनुभएको छ । मंगलबार महासचिव गुटेरेसले

शासक वर्गका कारण नेपाल विकसित हुन सकेन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र वाह्य शक्तिका कारण नेपाल विकसित हुन नुसकेको बताउनुभएको छ । मंगलबार काठमाडौंका आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औं

पार्टी एकतामा जोड दिन नेता, कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकतामा जोड दिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सोमबार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीलाई सफल र

कम्बोडियामा तीन हजार करोड लगानी गरेका पत्ता लगाउनेलाई एक हजार थपेर दिन्छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो तीन हजार करोड लगानी रहेको पत्ता लगाउनेलाई एक हजार रुपैयाँ थपेर दिने बताउनु भएको छ । एमाले गण्डकी प्रदेशले सोमबार

प्रधानमन्त्री दाहालका कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम असहज भयो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काममा असहज भएको बताउनुभएको छ । आइतबार संघीय संसद भवनमा

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव तथा कतारका राजाको नेपाल भ्रमणका

एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

कोशीमा मध्यावधि निर्वाचन रोक्न बिद्रोहीलाई समर्थन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको बिद्रोही समूहलाई समर्थन गरेको बताउनुभएको छ । आइतबार प्युठानको बिजुवारमा अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै अध्यक्ष ओलीले

एमालेभित्र सुदृढ अनुशासन चाहिएको छ, अराजकता अस्वीकार्य : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रको अराजकतालाई स्वीकार गर्न नसकिने बताउनुभएको छ । अध्यक्ष ओलीले पार्टी भित्रको अराजकतालाई एक इन्च पनि स्वीकार नगर्न पनि पार्टीका प्रशिक्षकहरुलाई