मिरा बस्नेत (इमेज)काठमाडौं, पुस १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिससँगै राजीनामा दिने विगतको प्रचलन तोडेपछि उहाँको पदीय हैसियत के हो भन्ने बहस सुरु भएको छ ।
सुरेन्द्र भण्डारी (इमेज)झापा, पुस १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको अन्तर संर्घषले ओलीकै गृह जिल्ला झापाको राजनीति थप तरङ्गित बनेको
काठमाडौं, पुस १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्ध पछिल्ला वर्षमा नयाँ उचाइमा पुगेको बताउनुभएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार चिनियाँ कम्युनिष्ट
काठमाडौं । प्रतिनिधि सभा विघटन पश्चात स्वतः अन्तरिम सरकारको भूमिकामा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै पूर्णकालीन जस्तै काम गर्न थाल्नुभएको छ । संसद विघटन गरी चुनावीको
सुरेन्द्र भण्डारी/डोलराज रानाभाटझापा/चितवन । प्रतिनिधिसभा विघटन पछि विकसित राजनीतिक घटनाक्रमलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्लाका मतदाता निराश भएका छन् । आफ्नो मतको अपमान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । प्रतिनिधिसभा विघटन भएसँगै यही पुस ५ गते नेकपाको दाहाल नेपाल समूहका सात जना मन्त्रीले सामुहिक राजीनामा दिएसँगै रिक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । बुधबार महान्यायाधिवक्ता कार्यालयको नयाँ भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन गर्नुभएको छ । २०७५ असोज २४ गते शिलान्यास भई रु ७३ करोड ६९ लाख ३५ हजारमा ठेक्का सम्झौता भएर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको छ । राष्ट्रपति र
काठमाडौं । बामपन्थी नेता राधाकृष्ण मैनालीले महाकाली संधीपछि प्रधानमन्त्री केपी ओलीमा जंगली महत्वाकांक्षा पलाएको आराेप लगाउनुभएकाे छ । नेता मैनालीले महाकाली संधी अघि सामान्य अवस्थामा रहेका ओलीमा त्यसपछि भने जंगली