२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


चाहेर पनि मलाई हटाउन सकेनन्, यही हो स्थिरता : प्रधानमन्त्री ओली

अक्कल कुँवर (इमेज)काठमाडौं, पुस २६ । प्रतिनिधिसभा विघटन गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो सदन राष्ट्रियसभामा विघटनको औचित्य पुष्टि गर्ने प्रयास गर्नुभएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीको विरोधमा बयलगाडा र्‍याली

कैलाली, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियू जिल्ला कमिटी कैलालीले धनगढीमा बयलगाडा र्‍याली निकालेको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको

संसद पुनःस्थापना कुनै हालतमा हुन सक्दैन : प्रधानमन्त्री

काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताउनुभएको छ । राष्ट्रियसभा बैठकमा उठेका एवं समसामयिक विषयमा आइतबार वक्तव्य दिँदै उहाँले संविधानको

राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गरेँ : प्रधानमन्त्री ओली

काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिका महत्वाकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताउनुभएको छ । राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री

राष्ट्रपति र प्रधानमन्त्रीको सुरक्षा बढाइयो

काठमाडौं, पुस २५ । प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा भएसँगै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा बढाइएको छ । राष्ट्रपति र प्रधानमन्त्रीमाथि सुरक्षा चुनौती थपिएको भन्दै सुरक्षामा

१० सिट जितेर देखाउन दाहाल–नेपाल समूहलाई ओलीको चुनौती

कैलाली । प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई मध्यावधि निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिनुभएको छ । कैलालीको धनगढीमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

‘कहिले हो २०२५ साल भन्या पुष्पकमल दाहाल ज्यू थाहा छ ? कति कक्षामा पढ्दै हुनुहुन्थ्यो ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालभन्दा आफू १० वर्षले राजनीतिमा जेठो भएको बताउनुभएको छ । शुक्रबार धनगढीमा आफ्नो समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओली धनगढीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुग्नु भएको छ । नेकपा विभाजनपछि ओली पहिलोपटक राजधानी बाहिर जानु भएको हो । धनगढीमा ओलीले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । शुक्रबार

प्रधानमन्त्री ओली आज धनगढी जाने

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जानु हुँदैछ । ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा राखेको सभालाई सम्बोधन गर्न ओली धनगढी जान लाग्नुभएो हो ।

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेश

काठमाडौं, पुस २३ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन