Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


प्रधानमन्त्रीले अयोध्याको बारेमा दिएको अभिव्यक्ति अप्रमाणित, विवादास्पद र गैरजिम्मेवारः डा. शेखर

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्रीले अयोध्याको बारेमा अप्रमाणित, विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति खल्बल्याउँने काम गरेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा

नेकपा विभाजनबाट रोक्ने प्रयासः ओली र दाहालको भेटमा अर्का दुई नेता पनि बसे साक्षी

काठमाडौं, असार १९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुको अहं र कार्यशैलीका कारण फुटको डिलमा पुगेपछि विभाजन रोक्ने पहलहरु शुरु भएको छ । यी प्रयास स्वरुप दुई अध्यक्ष केपी

नेकपामा दोस्रो तहका नेता ताते, पार्टी फुट्न नदिन नेताहरुलाई दबाब बढाउने निचोड

काठमाडौं, असार १९ । पार्टी फुटको डिलमा पुगेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका दोस्रो तहका नेताहरुले छलफल गरी फुटोन्मुख अभिव्यक्ति र क्रियाकलाप नदिन शीर्ष नेताहरुलाई दबाब बढाउने निष्कर्ष निकालेका

एमसीसी जसरी पनि रोक्ने चिनियाँ दबाब र पार्टी टुटाउने भारतीय खेलको घानमा पिसिएको नेकपा

राजन कुईंकेल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सत्ता राजनीतिको घमासान युद्ध चलिरहेको छ । सतहमा हेर्दा यो युद्ध मोर्चाका दुई फ्रन्ट छन् । एउटा कित्ताको नेतृत्व अध्यक्ष एवं

कोरोनाको परीक्षण बढाउन माग गर्ने अनशनकारीलाई भेट्न अस्पतालनै पुगे प्रधानमन्त्री ओली

काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै अनशन बसेका ‘इनफ इज इनफ’ अभियानका युवालाई अस्पताल पुगेरै भेट्नु भएको छ । अनशनकारी

अध्यादेशको अस्त्रबाट आत्तिएका दाहाल शितलनिवास पुग्दा पनि हुन सकेनन् ढुक्क

काठमाडौं, असार १८ । चालू संसद बैठक एकाएक अन्त्य गरेर अध्यादेश ल्याउने संकेत प्रधानमन्त्री केपी ओलीले देखाएपछि आत्तिएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नुभयो ।

दुई अध्यक्षबीच संवाद गराउन नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, असार १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचमा संवाद गराउन जारी स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित गरिएको छ । फूटको डिलमा पुगिसकेको सत्तारुढ नेकपालाई जोगाउने

सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावपछि थापा फर्के दाहाल शिविरमा

काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी ओलीले आफूले पद छाड्नु परे पुष्पकमल दाहाल वा माधव नेपाललाई नछाड्ने बरु सहमतिमा नयाँ व्यक्तिलाई बनाउन भन्दै सुवास नेम्बाङको नाम लिएपछि नेकपाको राजनीतिमा नयाँ

राजनीतिक तरंग ल्याउने नेकपा एमालेका यी हुन् २१ पदाधिकारी

काठमाडौं, असार १७ । नेकपा एमाले दर्ताका लागि निवेदन दिएको खबरले नेपाली राजनीति तरंगित भएको छ । सत्तारुढ नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षका

प्रधानमन्त्रीलाई खुट्टा नकमाउन ओलीनिकट स्थायी समिति सदस्यहरुको सुझाव

काठमाडौं, असार १७ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीलाई खुट्टा नकमाईकन अहिलेको परिस्थितिको सामना गर्न उहाँनिकट स्थायी समिति सदस्यहरुले सुझाव दिएका छन् । बुधबार स्थायी