नेतृत्वमा रहनेले नेता कार्यकर्ताको भावना, आवश्यकतालाई सुन्नै नचाहाने बुझ्नै नखोज्ने दम्भले झन् झन् संकट आइपरेको नेता नेपालको भनाइ छ ।
प्रधानमन्त्री ओलीले धरहरा पूनर्निर्माणले नेपालीले चाहे सबै गर्न सक्छन् भन्ने सन्देश पनि दिएको उल्लेख गर्दै अब राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रूपमा उभ्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
यसैबीच माधवकुमार नेपाल समूहका नेताहरूले दिएको स्पष्टीकरण तुलनात्मक रूपमा ‘सफ्ट’ भएको नेकपा एमालेको ओली पक्षले निष्कर्ष निकालेको छ ।
शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्ष ओलीले साविक नेकपा विभाजनपछिकै स्थायी कमिटीलाई एमालेको स्थायी कमिटीमा रुपान्तरण गर्नुभएको छ ।
काठमाडौं, वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा सांसदहरुले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरण धमाधम बुझाउन थालेका छन् । वरिष्ठ नेता माधव नेपालसहितका नेताहरुले क्रमशः संसदीय दलका नेतासमेत रहेका
काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच आज पनि संवाद हुँदैछ । अध्यक्ष ओली र नेता नेपाल पक्षबीचको अहं र एकार्कालाई
काठमाडौं, वैशाख ८ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेर पार्टी एकता जोगाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर भट्टराईले एमालेलाई एकताबद्ध
काठमाडौं, वैशाख ८ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्बन्धि निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । बुधबार पार्टी कार्यालय कोटेश्वरमा बसेको
काठमाडौं, बैशाख ७ । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्र ठोस निर्णयमा पुग्न असफल भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटिको
काठमाडौं, बैशाख ७ । सत्तारुढ नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने तर कारबाही गरे कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय