Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


प्रधानमन्त्रीलाई मिश्रकाे प्रश्न: ‘जीवन र मृत्युको दोसाँधकाे समय तपाईंले मृगौला नपाएको भए के हुन्थ्यो ?’

मिश्रले देशभरका सम्पूर्ण गरिब जनताले निःशुल्क उपचार पाउने व्यवस्था मिलाउन सुझाव दिँदै देशभरका नागरिकप्रति अपराध नगर्न आग्रह गर्नुभएको छ ।

ओली र नेपालबीच बुढानिलकण्ठमा वार्ता सुरु

यसअघि वैशाख ८ र ९ मा दुई नेताबीच मेरियट होटलमा भएको भेटवार्ता निष्कर्षविहीन भएको थियो ।

आफ्ना माग पूरा गर्न अध्यक्ष ओलीलाई खनाल–नेपाल समूहले दियो ४ बजेसम्मको सीमा

काठमाडौं, वैशाख ३० । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्न आज ४ बजेसम्मको समय दिएको छ । उक्त समूहको

एमालेलाई फुटबाट जोगाउने अन्तिम प्रयास जारी, ओली र नेपालले गरे फोन सम्वाद

काठमाडौं । फुटको डिलमा पुगेको नेकपा एमालेलाई विभाजनबाट रोक्ने अन्तिम प्रयासमा नेताहरु जुटेका छन् । पार्टी अध्यक्ष केपी ओली पक्षीय स्थायी कमिटी बैठक बसेर वरिष्ठ नेता माधव नेपालसहित चार जनाको

नयाँ सरकार गठनको कसरतमा दलहरु, जसपा दुई कित्तामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि दलहरु नयाँ सरकार गठनका छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रतिनिधि सभाको बैठकमा विश्वासको मत पाउन

प्रतिनिधि सभाले दिएन प्रधानमन्त्री ओलीलाई विश्वासको मत, नयाँ सरकार निर्माणको बाटोमा मुलुक

नेकपा विघटित भई नेकपा एमाले ब्युतिएसँगै उक्त पार्टीमा अध्यक्ष ओली र नेता नेपाल पक्षबीच किचलो चर्किएको छ । ओलीले नेपाल पक्षका नेता कार्यकर्तामाथि कार्वाहीको सिलसिला चलाउनुभएको छ भने नेपाल पक्षले

विश्वासको मत नपाए मार्गप्रशस्त गर्ने प्रधानमन्त्री ओलीको बाचा

काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत पाउन नसके मार्गप्रशस्त गर्ने बाचा गर्नुभएको छ । प्रतिनिधि सभामा विश्वासको मत माग्दै ओलीले आफ्नो प्रस्तावमा सांसदहरुले समर्थन नगरेमा

संसद बैठक चल्दै गर्दा मिश्रको ट्वीट– ‘एउटा अपराधीले अर्को अपराधीलाई अपराधको आरोप लगाइरहेछन्’

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा बहस र छलफल चलिरहँदा उहाँले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गर्नुभएको हो ।

‘यो सदन र यी सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ ? प्रधानमन्त्रीजी’–पुष्पकमल दाहाल

काठमाडौं, वैशाख २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीलाई यो सदन र यी सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ ? भन्ने प्रश्न गर्नुभएको छ ।

‘मान्यज्यूहरूले हुन्नमा कसरी सही गर्न सक्नुहुन्छ ? म काममै लागेर फोन गर्न नभ्याकाे हो’

‘मान्यज्यूहरूले हुन्न भने कसरी सही गर्न सक्नुहुन्छ ? प्रधानमन्त्रीले फोन पनि गर्दैन भन्ने गुनासो थियो होला, यदि त्यस्तो थियो भने छोडिदिनुस् प्लिज । म काममै लागेर नभ्याएको हो । मेरो