Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कमिटीको बैठक बस्दै

काठमाडौं । आज नेकपा एकीकृत समाजवादी) को केन्द्रिय कमिटीको बैठक बस्दैछ । बैठक आजबाट ललितपुरमा शुरु हुनेछ । बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । बैठक