२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


केएमसी स्कुलकाे क्यान्टिनकी कर्मचारी मृत भेटिएपछि तनाव ग्रस्त

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत मृत भेटिएकी कर्मचारीको हत्या भएको हुनसक्ने भन्दै आफन्तले शव उठाउन नमान्दा विद्यालय क्षेत्र तनाव ग्रस्त भएकाे छ । काभ्रेको तेमाल गाउँपालिका स्थायी