काठमाडाैं। अन्तर्राष्ट्रिय चेन रेष्टूराँ केएफसीले राजमार्गमा पनि सेवा विस्तार गरेको छ। कम्पनीले पृथ्वीराजमार्गको कुरिनटारस्थित ई-स्टप कुरिन्टारमा सेवा विस्तार गरेको हो । ई-स्टप कुरिन्टार र केएफसीले ऐतिहासिक साझेदारी गर्दै नेपालको पहिलो