Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


कृष्णभीरमा सडक निर्माण सम्पन्न, भोली बिहानदेखि नियमित संचालन

धादिङ । भदौ १४ गतेदेखि कृष्णभीरमा अवरुद्ध सडक १८ दिनपछि संकलनमा आएको छ । त्रिशूली नदीको कटानले सडक भासिएकै कुनापट्टीबाट लगातार १३ दिन काम गरेर नयाँ ट्रयाक निर्माण गरी सडक